
Saturday, November 04, 2006
SMS
Bacche ki bhi ek zid hoti hai,
Aur kitna intezar karu tere sms ka,
arre yaar kanjusi ki bhi ek haad hoti hai.
.........................................................................
Yaad karte hai tumhe tanhai me,
Dil duba hai gamo ki gahrai me,
hume mat dhundo duniya ki bhid me,
hum milenge tumhe fir kisi, free SMS ki scheme me.
....................................................................................
Phoolon ne Amrit ka jaam bheja hai,
Sooraj ne gagan se Salam bheja hai,
Mubarak ho Aapko nayi subhah,
Tahe-Dil se Humne ye Paigaam bheja hai
Good Morning
..........................................................................
Najre Jhuki to Paimane bane,
Dil tute to Maikhane bane,
Kuch to jaroor khas hai aap mein..
Hum yoon hi nahi aapke Diwane Bane...
.........................................................................
Gadha jo khaye wo Ghas ho tum,
Buddhe ka Chyawanprash ho tum,
Idiot stupid bakwas ho tum,
Par jo bhi ho yar,
Dost Jhakaas ho tum...
......................................................
Hotho se jo choo liya,
Ehsaas Aab tak hai, Aankhe Nam hai,
Aur sanso mein Aag aab tak hain...
Aur kyo na ho...
Khayi Bhi to 'HARI Mirchi...'-hai...
...........................................................................
Lehar aati hai,
kinare se palat jati hai,
yaad aati hai,
dil mein simat jati hai,
dono mein farakh sirf itna hai,
lehar bewaqt aati hai,
aur yaad har waqt aati hai.
Sunday, October 29, 2006
प्रचण्ड वार्ता
उत्तरः नाम नै शिखरवार्ता । वार्तालाई गिरिजाले शिखर चुरोट झैं ठानेकोले ।
प्रश्नः वालुवाटारको वार्ता किन सफल हुदैन ?
उत्तरः वालुवामा कहिल्लै केही फलेको थाहा पाउनु भएको छ !
प्रश्नः संबिधानसभा र संखुवासभामा के फरक छ ?
उत्तरः उस्तै उस्तै हो, दुवै ठाउमा पुग्न कठिन प्रयास गर्नुपर्छ ।
प्रश्नः सेरेमोनियल किङ्ग भनेको के हो ?
उत्तरः शेरेलाई मनीले किन्ने मान्छे नै सेरेमोनियल किङ्ग हो ।
Saturday, October 28, 2006
धनी
/fd' – afaf ef]lnb]lv xfdL wgL x'g] eof} .
afaf – s;/L <
/fd' – ef]lnb]lv Dofy kbfpg] ld;n] k};fn] ?lkofF agfpg l;sfpF5' eGg'ePsf] 5 .सुगा लाइ दुध
dflnSgL – -gf]s/nfO{_ d"v{ Tof] b"w eft ;'ufnfO{ b] eg]sL lyFP . t}n] t la/fnf]nfO{ kf] lbO5;\ .
gf]s/ – s] ug'{ dflnSgL . b"weft t ;'uf;Dd k'¥ofpg] h'lQm t lgsfNg} k¥of]{ . ;'ufnfo{ ev{/} oxL la/fnf]n] lglnlbof] .
कन्चुस
s~h'; – kl08thL, w'dlkm/ gu/L l;w} :ju{ hfg] af6f] b]vfpg'xf]; g .
kl08t – lsg <>
s~h';– ef8f w]/} nfU5 lg .
माटो मा नाम
afaf – /fd' ltdLn] Tof] df6f]df s] vf]h]sf <
/fd' – tkfO{sf] gfd vf]h]sf] .
afaf – d]/f] gfd lsg lg <
/fd' – cfdfn] eg]sf] d}n] tkfO{sf] gfd df6f]df ldnfO{lbPF /] .दुब्लाउने तरिका
Pshgf c;fWo} df]6f] dflg; b'Anfpg] ;xnfxf lng 8fs6/ sxfF uP5 .
df]6f] dfG5] -8fS6/ ;fa ! d]/f] hLp c;fWo} ef/L ef] d kftnf] / km'lt{nf] x'g rfxfG5' .
8fS6/ - b'Anf] x'g t ;lhnf] 5 lg . laxfg a]n'sf] @/@ j6f /f]6L vfg'xf];\ tkfO{ Ps ;fnd} rfx]h:t} kftnf] x'g ;Sg'x'G5 .
df]6f] dfG5] - ;fFtL 8fS6/;fa Tof] /f]6L rflxF vfgf cl3 vfg] ls vfgf kl5 ?झगडा
/fd: ltdLx¿ kltkTgL ;w}+ lsg emu8f ul//xG5f}+ .
/fw]|Zofd: - s] ug]{ xfd|f] klxnf] e]6}] jfbljjfb k|ltof]lutfdf ePsf] lyof] .
पैसा
k|]dL - dnfO{ k};fsf] ;Vt h¿t 5 .
(d]/f] afaf lj/fdL x'g'x'Gt . )
k|]dLsf - ?k}ofFsf] t dnfO{ klg h¿/t 5 .
k|]dL - lsg, s] eof] ?
k|]dLsf - s] x'g' lg ! ltdLnfO{ g} lbgnfO{ xf] .
धोबी को गधा
l5d]sLn] xQ g kQ eg]5- w]/} ;lhnf] 5 . d]/f] e};Ln] klg ;'s]sf] wfF; vfFb}gYof] d}n] t xl/of] rZdf nufOlbPsf] udfud vfg yfNof] .
bf];|f] lbg wf]aLsf] xftv'§fdf Knfi6/ u/]sf] u/]sf] b]v]/ l5d]sLn] wf]aLnfO{ ;f]w]5- s] eof] ?
wf]aLn] eg]5- s] ug]{ of/ uwfnfO{ xl/of] rZdf nufOlbb} lyPF . uwfn] b'O{ nfQL xfGof] / eGof] - dnfO{ e};L ;lDem;\ sL Sof xf] .
गान्टे र भुन्टे
भुन्टेः बाबुको नाम 'के' होईन, भवानी प्रसाद हो !!
गान्टेः के कामले पाल्नु भो होला ?
भुन्टेः भैंसी दुध खान, कुकुर घर रुङ्न पालेको !!
गान्टेः तपाईँको घडीमा कति बज्यो होला ?
भुन्टेः मेरो घडीमा बज्दैन, यसले त टायममात्र दिन्छ, बज्ने घडी त घन्टाघरमा मात्रै छ!!
गान्टेः आज यसो घुमौं न है ?
भुन्टेः नाईँ, मलाई त घुम्दा रिँगटा लाग्छ !!
गान्टेः मलाई त्यसले गाली दियो यार ।
भुन्टेः के मा राखेर ल्यायौ त ?
गान्टेः आज मलाई जरो आएको छ ।
भुन्टैः उखेलेर फ्याँकिदेउ न !!
गान्टेः जागीर खाएर आउँछु है ।
भुन्टेः थालमा कि गिलासमा खान्छौ ?
गान्टेः मैले झ्यालबाट केटाहरु स्कुल गइरहेको देखें ।
भुन्टेः झ्यालबाट !! कसैको खुट्टा भाँचिएन ?
गान्टेः म त थाकेँ यार ।
भुन्टेः कहिले ब्याएका थियौ र !!
दिमागमा आगो
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।
रिमिक्स उखान
बादरको पुच्छर टाई न इँजार
तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
कलिवुडको जात्रा तिघ्राको व्यापार।
सीतैंमा पाये भट्टि रीत्तै ।
के खोज्छस् नेता ? कुर्सी ।
घाँटी हेरी हाइनेक किन्नु ।
रातभरि सराप्यो महाजन त जिउदै ।
जोगीको घरमा हिप्पी पाहुना ।
एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
जँहा केरा उहिँ मदिसे को देरा ।
भब्य घर
p:sf] Pshgf ;fyL Pslbg Tof] 3/df cfP5 , ======
;fyL M ltd|f] 3/ t Psbd /fd|f] 5, t/ of] 3/df klxn] cFu|]hx?sf]
lrxfg lyof] eG5g\ lg, ltdLnfO{ t;f{pg t t;f{pGg x} <
मत english
बुजदिन कयारे जे गारे पनी
असफल नियोजन
छाडी उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माईन् । उ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
हरेरामः यो के लापरबाही हो डाक्टर सा’ब । तपाइँल्ो त मेरो स्थायी
नियोजन गर्नुभएको थियो, फेरी यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझ जंगिदै जवाफ दिए ।
डाक्टरः परिवार नियोजन मैले तपाइँको गरिदिएको थिएँ, सारा गाउँलेको त
गरेको हैन नि ।
राम्री शिक्षिका
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।
पापको परिभाषा
बाबुले भनेछःपख बाबु, यसरी मार्दा भने पाप लाग्छ । मैले विष ल्याएको छु, यही
खुवाएर मार्नुपर्छ क्या ।
दैवको लिला ।
आमैः ए...गर्वले हाम्रो पेट ठुलो हुन्थ्यो, लोग्नेमान्छेको चाहीँ छाती ठुलो हुदो रहेछ, दैवको लिला ।
दैवको लिला ।
आमैः ए...गर्वले हाम्रो पेट ठुलो हुन्थ्यो, लोग्नेमान्छेको चाहीँ छाती ठुलो हुदो रहेछ, दैवको लिला ।
कलिउडको मन्त्रिपरिषद
युवा तथा युवती मन्त्री............दिनेश डि.सी.
ज्ञान तथा गोबरमन्त्री.........जल शाह
फेशन तथा ओभर मन्त्री.....रेखा आहा
निखिल उप्रेती.....................पर्खाल तथा लात्तीमन्त्री
मनिषा कोइराला................दिउसो तथा रात्रीमन्त्री
झरना बज्राचार्य.......... ...बिपासा बासु पनि फ्लप मन्त्री
राजेश हमाल......................ब्रम्हाचारी तथा सन्यासमन्त्री
अशोक शर्मा.......................मण्डले तथा छेपारे मन्त्री
बसुन्धरा भुसाल......... .......रोदन तथा चेपारे मन्त्री
नेपाली काईदा
जसले हातमा दिशा पिसाब गर्छ , त्यसैले धुन्छ !! हामी त त्यस्तो नराम्रो काम हातमा गर्दैनौ क्यारे !!
कि त खोलाको किनारमा गर्छौं वा खेतको कान्ला मुनी गर्छौं !
पानी उमालेर खाने गर्नोस् रे ! आन्द्रा डढाउनु छ र उमालेको पानी तन्काएर !!
जसलाई आत्महत्या गर्न मन लाग्छ, उसैले पिओस्, भकभकी उमालेको पानी !!
गलागाँडबाट बँच्न आयोडिनयुक्त नुन प्रयोग गरौं रे ! हामीसँग आफ्नै काइदा छ गलागाँड हटाउने ! -घाटीमा हात लगाएर फु...गर्ने !!
परिवार नियोजन तपाईले गर्नैपर्छ ,गर्नु भएन भने पछि परिवारले तपाइको नियोजन गर्छ !!
कण्डम लगाऔं एड्स भगाऔं रे !हामीलाई उल्लु बनाउने !! परिवार नियोजनको अचुक उपाय हो- एकमात्र स्थायी साधन थ्री नट थ्री !! 'थ्री नट थ्री' (Gun) प्रयोग गर्नुहोस् , सधैको लागी गर्भ रहनबाट छुटकारा पाउनोस् !!
बाँदर बाठो भएपछि...............
नेताः मजस्तो नेताको आवस्यतका छ, मचाही जान्छु । (फाल हान्छ )
बुद्धः बाबु, मैले जिन्दगी भोगीसकें, तिमी जाउं, त्यो प्यारासुटबाट ।
बाबुः अंकल २ वटा नै प्यारासुट छन् नि, हाम्रा लागी त ।
बुद्धः पाइलट त २ वटा मात्रै छन् भन्थे, एउटा त नेताले लगिसके ।
बालकः नेता अंकल त झुक्किएर मेरो स्कुल ब्याग भिरेर फालहान्नु भएको नि ।
बर्षगाँठमा आँशू
श्रीमतीः प्राण, किन आशु खसाल्नु भाको ? २५ बर्षको सुखदा दाम्पात्य जिवन सम्झेर भावुक बन्नु
भएजस्तो छ, हो ?
श्रीमान्: होइन पिरय, म हाम्रो बिबाह भन्दा अगाडीको दिन संझदैछु । तिम्रो बाले त्यतिखेर मलाई धम्की
दिदै भनका थिए, फेरी मेरी छोरीलाई भेट्ने प्रयास गरिस् भने २५ बर्षजेलमा सडाइदिन्छु ।
तिमीसँग बिहे नगरेको भए भोलीदेखी म स्वतन्त्र मानिस हुन्थेँ ।
सबैभन्दा नराम्रो बच्चा
ड्राइभरः ओ हो कस्तो नराम्रो बच्चा हो यो ? जिबनमा मैले यस्तो नराम्रो बच्चा
देखेको थिएन ।
महिला गएर सिधै सिटमा बसिन् र छेउमा बसेको मानिसलाई भनिन्:
महिलाः यो ड्राइभर कस्तो रहेछ भने, मलाई कस्तो इन्सल्ट गर्यो । कस्तो नराम्रो बच्चा पो भन्छ ।
पुरुषः गएर एक झापट हान्नोस् न, खै ल्याउनोस् तपाईँको बाँदर म समाइदिन्छु ।
सपिंग
मैले भनें: त्यसकालागी सबैभन्दा सजिलो र सस्तो बजार हो, काठमाण्डौको भृकटीमण्डपको हंगकंग बजार । तर त्यहाको एउटा समस्या के हो भने फिप्टि परसेन्ट बार्गेनिंग गर्नुपर्छ । अर्थात दुइ हजार भन्यो भने हजारमा दिने भनेर घटाउनु पर्दछ ।
खप्परध्वज हंगकंग बजार पस्यो ।
'ओ दाई यता आउनोस् । ओ दाई यता आउनोस् । त्यता हैन यता आउनोस् ।'
यता र त्यता तान्दातान्दै ज्याकेट च्यातिएछ । बिचरा किन्न त उ क्यासेट किन्न गएको थियो, अब ज्याकेट किन्नु पर्ने भयो । एउटा ज्याकेट पसलमा गयो ।
खप्परः यसको कति हो ?
ब्यापारीः २०००
खप्परः १००० मा दिने हो ?
ब्यापारीः ल १५ सय दिनोस् क्या ।
खप्परः साढे सात सय दिनेभए लान्छृ ।
ब्यापारीः किचकिच नगर्नौस् न, १२०० मा लैजानोस् ।
खप्परः ६०० मा दिने हो ।
ब्यापारीः ल ल ल । तपाईंकै भाउ भो, हजार रुपियामा नै लैजानुस् ।
खप्परः ५०० मा दिने भए लान्छु, नत्र गए“ ।
ब्यापारी: ( रिसाउदै) क्या गज्जबको मान्छे हुनुहुदो रहेछ यार । २००० को माल १०००
मा दिई रहेको छु बरु सिथ्थैमा लानोस् यार ।
खप्परः ए सित्थैमा भनेर म एउटा मात्रै लैजान्छु भनेको होला । मलाई यो बजारको नियम
थाहा छैन र, फिप्टी परसेन्ट बार्गेनिंग गर्नुपर्छ । खै अर्को एउटा थप्नोस् ।
दौड
२ महिना अगाडी राजेश यस्तो मोटायो कि पडकिएला भन्ने डरले छिमेकीहरु पनि घर छोडेर अन्तै शरण लिने पुगे ।
धेरैदिन सपर्क नभएपछि मैले मोबाईल लगाएः
मः कहा हो यार ?
राजेशः यार, म त धेरै मोटाए“ । त्यही भएर म अहिले दौडिरहेको छु ।
मः अहिले कहा“ त ?
राजेशः म अहिले बिराट नगर पुगें ।
मः काठमाण्डौमा नै दौडने ठाउ“हरु थिए नि त ।
राजेशः डाक्टरले दिनको १० किलो मिटरका हिसाबले २०० महिना दौडनु भनेको छ,
काठमाण्डौमा त्यति लामोबाटो कहा“ छ र !
आधुनिक शब्दावली
भुत ब्युँताउने झाँक्री माइला।
राज्यरोहण = ठूलदाइको (मामाको होइन) घोडा मेरो हिँहिँ गर्नु।
शुभराज्यभिषेक = शोषण र भ्रष्टाचार गरेर राज्यको विजोग पार्नु।
राजपरिषद = पञ्चायत जन्माउन (२०६३ सालपूर्व) आफू गर्भवती भएको परी
भन्ठान्ने लिंग-भ्रमित पुरुषहरू।
बाहुली = चोलोको अर्थात् स्त्री जातिको कुनै पनि पहिरनको बाहुला।
हुकुम = सुर्तिको धुँवाले सर्किएर हुक्क-हुक्क गर्नु।
दर्शनभेट = २०५८ देखि २०६२ सालको वीचमा बांगो मुण्टो लगाई छड्के
आँखाले हेरेर गरिएको तर्साउने भेट।
जुनाफ = जुनी-जुनीलाई पुग्नेगरी व्यापार र राज्यको ढुकुटीबाट नाफा खानु।
मौसुफ = मौसम अनुसारको सुप खाने मान्छे।
शाही = मानवको वध गर्ने "कशाही" (जनावरको वध गर्ने "कसाही" होइन)।
सम्राट = स्वरउस्ताद/सम्राट नारायण गोपाललाई बाहेक नेपालमा कसैलाई यो
उपाधि उपलब्ध हुने छैन।
बक्सिनु = डिस्कोमा जाँड खाएर जोसुकैलाई बक्सिङ् हान्नु।
भुजा = ज्यामितिको चतुर्भुज वा त्रिभुजको भुजा अर्थात् हात।
ज्यूनार = हली, जो राँगा वा गोरु नारेर हलो जोत्छ।
सुकला = सुकुलमा सुत्नु।
सवारी = कहिल्यै जनताको भलो काम नगरेपछि उनीहरूले ढुंगामुढा गर्ने डरले
सडक सफाचट पारी भगुवा शैलीमा गाडी हाँक्नु।
सिंहाशन = सिंहको झैं गर्जन निकालेर घुर्दै सुत्नु।
राजकाज = बांगो मुण्टो लगाएर टेँडो काम गर्नु।
गोर्खा दक्षिणबाहु चौपट्ट = देशलाई चौपट्ट पार्ने दक्षिणपन्थीहरूले भिर्ने बिल्ला।
माओवादी पढाइ
शिक्षक कमरेडः ल फुच्चे कमरेड भन्नोस् त, पृथ्वी कस्तो छ ?
बिद्यार्थी कमरेडः गोलो छ कमरेड !
शिक्षक कमरेडः पृथ्वी गोलो छ भन्ने तिनवटा प्रमाण दिनोस् त ।
बिद्यार्थी कमरेडः पहिलो कमरेड प्रचण्डले पहिल्यै भनिसक्नु भएको हो , दोश्रो प्रचण्डले यही कुरो भन्दै हुनुहुन्छ, तेश्रो भोली
पनि कमरेड प्रचण्डले यही भन्नु हुनेछ !!
कम्युनिष्टको जात
वामपन्थीहरुलाई सडकमा ल्याउन त सकिन्छ तर सरकारमा ल्याउन भने सकि“दैन । सरकारमा गयो कि यिनले आफ्नो जात जनाइहाल्छन् । यिनीहरुको जात भनेको विभाजनको जात हो । सरकारमा गयो कि वामपन्थीहरुमा झगडा मच्चिहाल्छ । यसअघि एमाले फुटेको थियो । अहिले संसदमा थोरै मात्र सीट भएको जनमोर्चा मात्र होइन, सीटै नभएको संयुक्तमा समेत झगडा चर्किएको छ ।
सरकारमा गएपछि जनमोर्चा तीन टुक्रा बन्यो । संयुक्त पनि तीन टुक्रा बन्ने तरखरमा छ तर त्यसमा तीनतिर जान कार्यकर्ता नै पुग्दैनन् । कार्यकर्ता पुगेको भए त्यो पनि तीन टुक्रा बनिसक्थ्यो होला ।
वास्तवमा गिरिजाबाबुले माओवादीलाई सरकारमा नलानुको कारण पनि त्यही हो । सरकारमा गयो कि त माओवादी पनि फुटिहाल्छ । फुटेर तीन-चारवटा माओवादी पार्टि बन्न सक्छ । माओवादीको तीन-चारवटा पार्टि बन्यो भने वार्ता कोस“ग गर्ने - एउटा माओवादीस“ग वार्ता गर्न त यत्रो झमेला भइरहेको बेला तीन-चारवटा माओवादीस“ग कसरी वार्ता गर्ने - यो त अर्को आपत हुन्छ । त्यही भएर गिरिजाबाबुले माओवादीलाई सरकारमा नल्याएको हो । सरकारमा नल्याउञ्जेल माओवादी फुट्दैन । माओवादी नफुटेसम्म वार्तामा टेन्सन हु“दैन । गिरिजाबाबुलाई कम्युनिष्टबारे राम्रो थाहा छ नि !
Thursday, October 26, 2006
चाउचाउ मूलुक नेपाल
श्रीमतीः हैन, छोरोको एड्मिसन गराउनु पर्ने बेला भएन ?
श्रीमानः चाउचाउ खाउ, स्कलरसिप पाई हालिन्छ रे नि !
श्रीमतीः मान्छेका श्रीमती उहाँ हिराको हार लगाएर हिड्छन्, आफ्नो भने.....।
श्रीमतीः चाउचाउ खाउ, त्यो पनि पाइन्छ रे !
श्रीमतीः खै पैसा दिनोस्, चाउचाउ किनेर ल्याउँछु ।
श्रीमानः ल, त्यो पनि चाउचाउ खाउ न, नगद नोट पाइन्छ रे !
श्रीमतीः कति जिस्किएको ? हे भगवान, मैलाई यस्तो लोग्ने किन परेको होलारे !
श्रीमानः चाउचाउ खाउ, न, नयाँ लोग्ने पनि त्यसैमा पाइन्छ कि !!!!
नयाँ संगठनहरु
चोरः राष्ट्र्वादी छलछाम परिषद
डाकाः शक्ति उपयोग डण्डा बाहिनी
अल्छीः कार्य बिनास समिति
गफाडीः जिब्रोजिबि एकता मञ्च
मुर्खः एकिकुत अबुझ एसेम्बली
ठगः जालझेल समन्वय समिति
चाकडीबाजः मौखिक मसाजकर्मीहरुकौ संयुक्त मोर्चा
यौन अपराधीहरुः नेपाल नेत्रपान संघ
नर्कमा टेलिफोन सेवा !!
अमेरिकाको राष्ट्रप्रमुखले आफ्नो देशमा फोन लगाएछन्, दुइ मिनेट फोन गरेपछि २००० डलर बिल तिरे त्यसपछि चिनका राष्ट्रपतिको पालो आयो । उनले पनि दुइमिनेटको २०० डलर बिलतिरेछन् । अन्त्यमा नेपालका लाष्टपतीको पालो आयो । उनले पनि दुई मिनेट फोन गरेर बिल मागे ।
नर्कको अपरेटरले: ५ रुपिया दिनोस् ।
नेपाली लाष्टपती: यो त अचम्म भो ! नेपालीचाहीँ कसरी त्यति सस्तो ?
नर्कको अपरेटर: लोकल कल भएर !
यमलोक रेष्टुरेन्ट एण्ड बार
मिनु
उल्लुको छोएला: रु. ५० प्रतिप्लेट
भेज पकौडः रु. ७५ प्रतिप्लेट
(गोरुको तेलमा फ्राई गरिएको)
स्यालको फोक्सो: रु. ९० प्रतिप्लेट
चिराइतोको सुपः रु. ७० प्रतिडबका
गड्यौलाको अचारः रु. २० प्रतिचम्चा
भ्यागुता भुटेकोः रु. २५ प्रतिगाँस
गधाको पुच्छरसाँधेको: रु. १५ प्रतिपुच्छर
झिँगाको भुटन: रु. ४५ प्रतिप्लेट
बिशेष अफर
बाख्राका बड्क्यौलाद्धारा निर्मित स्पेशल वाइनः रु. ८० प्रतिघ्याम्पा !!
दुई प्लेट गिद्धको रोष्टको साथमा एक बोतल यमरस सित्थैमा !!
आफु खानोस् र अरुलाई पनि खुवाउनोस्, परेको हामी ब्यहोर्छौ, पैसा तपाइ तिर्नोस् !!
एक पटक हाम्रो यमराज रेष्टुरेन्टको मिनु हेर्नोस्: कहिल्लै फर्किएर आउनु हुन्न !!
जनताको तिहार
माओवादी भन्छन् -जनता
सरकारले भन्छन् -जनता
पार्टिमा डुव्छन -जनता
भोकले मर्छन -जनता
नेताले लुट्छन् -जनता
कराइमा भुट्छन् -जनता
बिक्रीमा लान्छन् -जनता
सिक्रीले बा“ध्छन् -जनता
खाल्टोमा रोप्छन् -जनता
माटोले छोप्छन् -जनता
थाममा बान्छन् -जनता
जा“तोले पिन्छन् - जनता
ढीकीले कुट्छन् -जनता
लाठाले चुट्छन् - जनता
छाला काड्छन् -जनता
सेतीमा फाल्छन् -जनता
गोलीले भुट्छन् -जनता
कुटेपनि, चुटेपनि -भुटेपनि
जुरुक्-जुरुक् उठ्छन् -जनता ।
Wednesday, October 25, 2006
पापी आमा
मेमोरीः (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः हजुर त कस्तो पापी !
मम्मीः किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त ???
डेटिङ्को पहिलो दिन
प्रेमिका अँगालोमा बाधिएकी छिन्
म उनको काखमा बसेको छु
हातमाथी हात राखेर जोडले कसेको छु
म भन्छु: ' तिम्रालागी ज्यान दिन्छु
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।'
अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया,
'तिम्रो टाउकोमा कति धेरै चाया !'
हनिमुनको पहिलोदिन ।
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ?
को रहेछन् प्रचण्ड ?
माओबादी कार्यकर्ताहरु प्रचण्डको पोष्टर टाँस्दै थिए ।
यसै क्रममा उनिहरुले बनेपामा रहेको राजा त्रिभुवनको शालिकमा पनि प्रचण्डको पोष्टर टाँसी दिए । पोष्टर यसरी टाँसीदिए कि, सिँगो शालिक राजा त्रिभुवनको नभएर प्रचण्डकै हो जस्तो देखिन्थ्यो ।
भोलीपल्ट बिहानै उक्त शालिक हेरेर एकजना बृद्धले ओठ लेप्राउँदै भनेछन्......प्रचण्ड भनेको त को को न होला भनेको त राजा त्रिभुवनको नै पो रहेछन् ।
दश नेपाली एस्एमएस् सेवा
10.K 6 Mitra ? Sanchai ?? Dimag Tik 6 ??? Jada Pakhala Cha ki ? Aula Ma Kunai
Biram Chhaina !! Eye pani ? Teso BhaA SMS Garna Sakchhau ni Yaar …!!!!!
9.Q: Buhari le ParaPurush Sanga Sambandha Rakhda Pani Sasu Kehi Pani
Boldinan ! Kina ?
A: Kina Ki ‘SAAS VI KABHI BAHU THI’.!
8.Tmi mero Frnd,
25% Hanso
25% Aasu
25% REEs
25% Khushi
In total: 100% P.A.G.A.L.
7.Prem Ma Nindra Haruchha re. Kasaile ma sanga pani Lov garos…….Kina ki
KHUB NINDRA LAGCHHA Yaar. !!
6.Timi mero Aagan ma aayu, Little Muskaau, Little Lajau, Little Daraau…. Ani
Jorle Chichyau….A KHALI SISI, PURANA KAGAJ !!
5.Rajesh Ko Big, Niruta Ko Small, RAKCHHK ma Agadi Bata, SHAHAR ma
Pachhadi Bata, RAHAR ma aghi Pachhi Dubai TiraBata…K ho yesto ?
Tyo ho, English ko Letter “R”
4.Q:A Lovi BAHUN Jhapa STD call Garnu Parda, K garla ?
A: Jhapa Pugera Local cal Garchha.
3.A Magar Wants To Divorce .
Juz: 3 Santan Kasari Barabari Bhag Lauchhau ?
Limbu: Next year Divorce garchhu.
2.Mangalsutra K Ho ?
Kamasutra use Garne License.
1.I lov u.
I love u.
I lov u.
I lov u.
Kina Bhane,
Chidiakhana ma lekheko Chha-‘ Janawar lai maya Garau.’
Bonus:
1.Boy: If I Kiss u, Wht do u Think?
Gal: T Think, Euta Bebkuf, Jo Pura Sworgalok Ghumna Sakthiyo,
Beech Batai Farkiyo .
2. Sansarma jaba Janmiau, Gara yesto Kaam,
Sansarma jaba Janmiau, Gara yesto Kaam,
Jun Jun Galli ma Janchhau,
Bachha haru BABA bhanun Lidai Timro Naam.
गिरिजा आऊ, राजा बचाऊ
केही समयअघिको कुरा हो, देशमा 'राजा आऊ, देश बचाऊ' भन्ने एउटा नारा खूब लाग्ने गथ्र्यो । देश खत्तम हुन लाग्यो, अब राजा आएर बचाउनुपर्यो भन्ने त्यो नाराको आशय हुन्थ्यो । तर, भइदियो के भने राजा आएर देश बचाउन त कहा“ हो कहा“ उल्टो राजालाई नै बचाउनुपर्ने अवस्था आइदियो । राजनीतिक परिस्थितिले गर्दा देश त बच्यो तर राजाचाहि“ बचेन । त्यसैले अब राजा बचाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफैं कस्सिनुभएको छ ।
त्यही भएर होला, अब हामीले पुरानो नारालाई परिमार्जन गरी नया“ बनाउनुपरेको छ । अब बन्ने नया“ नारा शायद यस्तो हुन्छ होला- गिरिजा आऊ, राजा बचाऊ । अहिले राजालाई बचाउन गिरिजाबाबु मात्रै लागिरहनुभएको कारण सबै दरबारियाहरु एउटै मुखले भनिरहेका छन्- 'गिरिजा आऊ, राजा बचाऊ ।' अझ भनौं भने जो मण्डलेहरु पहिले 'राजा आऊ, देश बचाऊ' भन्थे, अहिले उनीहरु नै आफ्नो नारा परिवर्तन गरी 'गिरिजा आऊ, राजा बचाऊ' भनिरहेका छन् । अहिले राजा बचाउन गिरिजाबाबु यसरी लागिरहनुभएको छ कि त्यति त उहा“ स्वयंलाई बचाउन पनि लाग्नुभएको थिएन । कांग्रेस विभाजन हु“दा कांग्रेसलाई बचाउन पनि उहा“ यसरी लाग्नुभएको थिएन । गिरिजाबाबुको राजमोह अपरम्पार छ ।
नेपाङ्ग्रेजी गीतहरु
एकनाले बन्दुक दुइनाले बन्दुक
मृगलाई ताकेको
मृगलाई मैले ताकेको हैन
मायालाई डाकेको ।
One Barrel Gun, Two Barrel Gun
Aiming at a deer
I’m not aiming at no deer
I’m aiming at you, My dear.
म माहुरी हुँ राधा
तिमी आँप मञ्जरी हौ ।
I am a bee RADHA
You are a mango tree.
रातो टिका निधारमा टलक्क टल्कियो
छाती भित्र मायाको आगो सल्कियो
ए बिजुलीको तार....तार........ तार.....
फुर्सद भए ए हजुर भेटौं शनिबार ।
ब्यापारी बुद्धी
छोरोः बाबा, मैले गणीतको परिक्षामा १०० मा ९५ ल्याएँ ।
बाबु: नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?
छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बाबा ।
बाबुः वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् !!
गोर्खाली अंग्रेजी
हावा खानु :Eat the air
टाउकोमा टेक्नु :Step on the head
नाक राख्नु :Put the Nose
हातपात गर्नु :Do Hand & leaf
नाक काट्नु :Cut The nose
थाङ्नामा सुताउनु :Sleep on the Rags
ठाडो पुच्छर लाउनु :Make Vertical the tail
तोरीका फुल देख्नु :To see the Mustard oil
ओए साले, मारिदिउँ :OI brother in law , Killun
धोती न टोपी हुनु :Neither Dhoti Nor topi
गोरु नाक साइनो :Ox selling relation
घैँटामा घाम लाग्नु :Shining the sun on the pot
बाबुको बिहे देख्नु :To see the Father’s Marriage
थ्रिलर जोक।। डरको साथसाथै हाँसो
मालिक र नोकर
मालिक : (हेलो भन्न नपाउँदै) ओहि तेरो मालिक्नि कहाँ छे ।
नोकर : उहाँ त एकजना सहाबसँग bed room मा हुनुहुन्छ ।
मालिक : (एकछिन घोरिएपछि) तँ मैंले भनेको काम गर म तँलाई टन्न पैसा दिन्छु ।
नोकर : हुन्छ साहब । मैंले के गर्नु पर्यो ?
मालिक : तँ गएर ति दुईजनालाई मारिदिए ।
नोकेर : (मारेर आएपछि) हजुर साहब, मैंले दुईजनालाई नै सिध्दाए । लास कहाँ फ्याल्ने ।
मालिक : लगेर swimming pool मा फालिदे
नोकेर : तर हामीकहाँ swimming pool कहाँ छ र ?
मालिक : sorry wrong no.
नेपाली प्रेम पत्र(लवलेटर)
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया !
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं,
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !!
उहि तिमीलाई सधैँ सुरक्षा दिने
हवल्दार 'काले'
कम्प्युटर अपरेटरको प्रेमपत्र
जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओ.के. गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ । मेरो रिकोएस्ट मानिनौं भने, म आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !!
तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'
ड्राइभरको लवलेटर
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला,
बि.च.रा.४३२३
SLC फेल ?....No Tenson
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् । स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।
हात्ती र कमिला
पहिलो कमिला: ए साथी उता हेर त
एउटा हात्ती यता आउदैं छ
त्यसलाई ठीक पार्ने हो ।
दोस्रो कमिलाः भै गो छोड्दिउ
बिचरो एक्लै छ ।
खतरा
अर्को लामखुट्टेले- "तिमीले किन मान्छेको रगत खान छाडेको यार ?"
पहिलो लामखुट्टेले- "(निरास हुँदै) के गर्ने? हिजो आज मान्छेहरुको रगतमा एड्सको खतरा छ नि यार !"
पुलीस चोर
पुलीसः तैंले यो सामान कसरी ल्याइस् ।
चोरः दौडमा जितेर
पुलिसः (आश्चर्य मान्दैं) कति औं भएर
चोरः पहिलो
पुलिसः (उत्सुक हुदैं) अनि दोस्रो र तेस्रो चाहिँ को भए नि ।
चोरः मलाई लखेट्ने पुलिस दोस्रो अनि यस सामानको मालिक तेस्रो ।
भिन्नता
हरि : थाहा छ श्याम एउटा विवाहित पुरुष र अविवाहित पुरुषमा के भिन्नता छ ?
श्याम : विवाह पहिले त्यो पुरुषको एउटा हातमा पुस्तक हुन्छ ,त्यस पुस्तकभित्र प्रेमपत्र अनि फोटो हुन्छन् ।
हरि : अनि विवाह पछि नी ?
श्याम : विवाह पछि उस्को हातमा एउटा झोला हुन्छ । त्यो झोलाभित्र तरकारी अनि सागसब्जी हुन्छ ।
हनुमानको भ्रमण
हनुमान : हैन यहाँका बासीहरु मलाई देखेर किन हाँसिरहेका छन् हँ ?
युवतीहरु : (हाँसोको फोहोरा छोडदै) तिम्रै रुप रङ्ग दे्खेर हाँसेका नी ।
हनुमान : के रे तिमीहरुले मलाई जिस्काएको । तिमीहरुलाई थाहा छैन, म रामभक्त हनुमान हुँ भन्ने कुरा ।
युवतीहरु : हनुमान चाहिँ होइन हनुमानको फ्यानजस्तो चै छौं । पुच्छर पनि क्या सुहाएको, गाला पनि उस्तै रै'छ ।
हनुमान : (रिसाउँदै) तिमीहरुलाई अझै विश्वास लागेन म वास्तविक हनुमान नै हुँ ।तिमीहरुलाई म कसरी विश्वास दिलाऊँ ।
युवतीहरुः यदि तिमी साँच्चै हनुमान हौ भने ल छाती चिरेर राम र सीता देखाउ त ।
हनुमान : किन देखाउन नसक्नु, ल हेर (यति भन्दै हनुमानले छाती चिरेर राम र सीता देखाउन के लागेका थिए । राम हनुमानको छातीबाट बाहिर आएर उनको गालामा एक झापड जमाएर हानेछन् )
हनुमान : (गाला माड्दै) हैन प्रभू तपाईले मलाई किन कुट्नु भएको मैले त्यस्तो केही पाप गरे जस्तो लाग्दैन ?
राम : (रिसाउँदै) अझ के पाप गरेँ भन्छस् तँलाई जहाँ पायो त्यही छाती चिरेर देखाउनुपर्छ ? यहाँ सीता भित्र कपडा फेर्दै छिन भन्ने कुरा तलाई थाहा छैन ।