Saturday, October 28, 2006

धनी

/fd' – afaf ef]lnb]lv xfdL wgL x'g] eof} .

afaf – s;/L <

/fd' – ef]lnb]lv Dofy kbfpg] ld;n] k};fn] ?lkofF agfpg l;sfpF5' eGg'ePsf] 5 .

सुगा लाइ दुध

dflnSgL – -gf]s/nfO{_ d"v{ Tof] b"w eft ;'ufnfO{ b] eg]sL lyFP . t}n] t la/fnf]nfO{ kf] lbO5;\ .

gf]s/ – s] ug'{ dflnSgL . b"weft t ;'uf;Dd k'¥ofpg] h'lQm t lgsfNg} k¥of]{ . ;'ufnfo{ ev{/} oxL la/fnf]n] lglnlbof] .

कन्‍चुस

s~h'; – kl08thL, w'dlkm/ gu/L l;w} :ju{ hfg] af6f] b]vfpg'xf]; g .

kl08t – lsg <>

s~h';– ef8f w]/} nfU5 lg .

माटो मा नाम

afaf – /fd' ltdLn] Tof] df6f]df s] vf]h]sf <

/fd' – tkfO{sf] gfd vf]h]sf] .

afaf – d]/f] gfd lsg lg <

/fd' – cfdfn] eg]sf] d}n] tkfO{sf] gfd df6f]df ldnfO{lbPF /] .

दुब्‍लाउने तरिका

Pshgf c;fWo} df]6f] dflg; b'Anfpg] ;xnfxf lng 8fs6/ sxfF uP5 .

df]6f] dfG5] -8fS6/ ;fa ! d]/f] hLp c;fWo} ef/L ef] d kftnf] / km'lt{nf] x'g rfxfG5' .

8fS6/ - b'Anf] x'g t ;lhnf] 5 lg . laxfg a]n'sf] @/@ j6f /f]6L vfg'xf];\ tkfO{ Ps ;fnd} rfx]h:t} kftnf] x'g ;Sg'x'G5 .

df]6f] dfG5] - ;fFtL 8fS6/;fa Tof] /f]6L rflxF vfgf cl3 vfg] ls vfgf kl5 ?

झगडा

/fd: ltdLx¿ kltkTgL ;w}+ lsg emu8f ul//xG5f}+ .

/fw]|Zofd: - s] ug]{ xfd|f] klxnf] e]6}] jfbljjfb k|ltof]lutfdf ePsf] lyof] .

पैसा

k|]dL - dnfO{ k};fsf] ;Vt h¿t 5 .

(d]/f] afaf lj/fdL x'g'x'Gt . )

k|]dLsf - ?k}ofFsf] t dnfO{ klg h¿/t 5 .

k|]dL - lsg, s] eof] ?

k|]dLsf - s] x'g' lg ! ltdLnfO{ g} lbgnfO{ xf] .

धोबी को गधा

Ps wf]jLn] cfˆgf] l5d]sLnfO{ cfˆgf] b':v kf]vb} eg]5- of/ d]/f] uwfn] xl/of] 3fF; vfg] cfbt eP/ ;'s]sf] wfF; t vfFb}vfFb}g\ . s] ug]{ xf]nf ?

l5d]sLn] xQ g kQ eg]5- w]/} ;lhnf] 5 . d]/f] e};Ln] klg ;'s]sf] wfF; vfFb}gYof] d}n] t xl/of] rZdf nufOlbPsf] udfud vfg yfNof] .

bf];|f] lbg wf]aLsf] xftv'§fdf Knfi6/ u/]sf] u/]sf] b]v]/ l5d]sLn] wf]aLnfO{ ;f]w]5- s] eof] ?

wf]aLn] eg]5- s] ug]{ of/ uwfnfO{ xl/of] rZdf nufOlbb} lyPF . uwfn] b'O{ nfQL xfGof] / eGof] - dnfO{ e};L ;lDem;\ sL Sof xf] .

गान्टे र भुन्टे

गान्टेः तपाईँको बाबुको नाम के हो ?
भुन्टेः बाबुको नाम 'के' होईन, भवानी प्रसाद हो !!

गान्टेः के कामले पाल्नु भो होला ?
भुन्टेः भैंसी दुध खान, कुकुर घर रुङ्न पालेको !!

गान्टेः तपाईँको घडीमा कति बज्यो होला ?
भुन्टेः मेरो घडीमा बज्दैन, यसले त टायममात्र दिन्छ, बज्ने घडी त घन्टाघरमा मात्रै छ!!

गान्टेः आज यसो घुमौं न है ?
भुन्टेः नाईँ, मलाई त घुम्दा रिँगटा लाग्छ !!

गान्टेः मलाई त्यसले गाली दियो यार ।
भुन्टेः के मा राखेर ल्यायौ त ?

गान्टेः आज मलाई जरो आएको छ ।
भुन्टैः उखेलेर फ्याँकिदेउ न !!

गान्टेः जागीर खाएर आउँछु है ।
भुन्टेः थालमा कि गिलासमा खान्छौ ?

गान्टेः मैले झ्यालबाट केटाहरु स्कुल गइरहेको देखें ।
भुन्टेः झ्यालबाट !! कसैको खुट्टा भाँचिएन ?

गान्टेः म त थाकेँ यार ।
भुन्टेः कहिले ब्याएका थियौ र !!

दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

रिमिक्‍स उखान

राजाको काम चारैतिर बदनाम

बादरको पुच्छर टाई न इँजार

तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।

कलिवुडको जात्रा तिघ्राको व्यापार।

सीतैंमा पाये भट्टि रीत्तै ।

के खोज्छस् नेता ? कुर्सी ।

घाँटी हेरी हाइनेक किन्नु ।

रातभरि सराप्यो महाजन त जिउदै ।

जोगीको घरमा हिप्पी पाहुना ।

एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।

भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।

जँहा केरा उहिँ मदिसे को देरा ।

भब्‍य घर

Pshgf dfG5]n] Psbd eJo dxn h:tf] 3/ agfP5 ,
p:sf] Pshgf ;fyL Pslbg Tof] 3/df cfP5 , ======

;fyL M ltd|f] 3/ t Psbd /fd|f] 5, t/ of] 3/df klxn] cFu|]hx?sf]
lrxfg lyof] eG5g\ lg, ltdLnfO{ t;f{pg t t;f{pGg x} <

मत english

बुजदिन कयारे जे गारे पनी


असफल नियोजन

हरेरामले शहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एकबर्ष
छाडी उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माईन् । उ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
हरेरामः यो के लापरबाही हो डाक्टर सा
ब । तपाइँल्ो त मेरो स्थायी
नियोजन गर्नुभएको थियो, फेरी यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझ जंगिदै जवाफ दिए ।
डाक्टरः परिवार नियोजन मैले तपाइँको गरिदिएको थिएँ, सारा गाउँलेको त
गरेको हैन नि ।

राम्री शिक्षिका

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।

पापको परिभाषा

छोराले एउटा जिउँदो मुसालाई पछारेर मार्न लागेका देखेर
बाबुले भनेछःपख बाबु, यसरी मार्दा भने पाप लाग्छ । मैले विष ल्याएको छु, यही
खुवाएर मार्नुपर्छ क्या ।

दैवको लिला ।

सरकारले महिला पुरुषको भेदभाव अन्त्य गरेपछि एक पुरुष नेता भाषण गर्दैथिएः आमा दिदी बहिनीहरु, महिलामाथीको संपूर्ण भेदभाव अन्त्य भएपछि यति भएको छु नि गर्वले मेरो छाती ढक्क फुलेको छ ।
आमैः ए...गर्वले हाम्रो पेट ठुलो हुन्थ्यो, लोग्नेमान्छेको चाहीँ छाती ठुलो हुदो रहेछ, दैवको लिला

दैवको लिला ।

सरकारले महिला पुरुषको भेदभाव अन्त्य गरेपछि एक पुरुष नेता भाषण गर्दैथिएः आमा दिदी बहिनीहरु, महिलामाथीको संपूर्ण भेदभाव अन्त्य भएपछि यति भएको छु नि गर्वले मेरो छाती ढक्क फुलेको छ ।
आमैः ए...गर्वले हाम्रो पेट ठुलो हुन्थ्यो, लोग्नेमान्छेको चाहीँ छाती ठुलो हुदो रहेछ, दैवको लिला

कलिउडको मन्त्रिपरिषद

महिला तथा श्रीमती मन्त्री.......भुवन के.सी.
युवा तथा युवती मन्त्री............दिनेश डि.सी.

ज्ञान तथा गोबरमन्त्री.........जल शाह
फेशन तथा ओभर मन्त्री.....रेखा आहा

निखिल उप्रेती.....................पर्खाल तथा लात्तीमन्त्री
मनिषा कोइराला................दिउसो तथा रात्रीमन्त्री

झरना बज्राचार्य.......... ...बिपासा बासु पनि फ्लप मन्त्री
राजेश हमाल......................ब्रम्हाचारी तथा सन्यासमन्त्री

अशोक शर्मा.......................मण्डले तथा छेपारे मन्त्री
बसुन्धरा भुसाल......... .......रोदन तथा चेपारे मन्त्री

नेपाली काईदा

बिदेशी आएर हामीलाई सिकाउने ! दिशा गरिसकेपछि राम्रोसाग हात धुने गरौं रे......!!
जसले हातमा दिशा पिसाब गर्छ , त्यसैले धुन्छ !! हामी त त्यस्तो नराम्रो काम हातमा गर्दैनौ क्यारे !!
कि त खोलाको किनारमा गर्छौं वा खेतको कान्ला मुनी गर्छौं !
पानी उमालेर खाने गर्नोस् रे ! आन्द्रा डढाउनु छ र उमालेको पानी तन्काएर !!
जसलाई आत्महत्या गर्न मन लाग्छ, उसैले पिओस्, भकभकी उमालेको पानी !!
गलागाँडबाट बँच्न आयोडिनयुक्त नुन प्रयोग गरौं रे ! हामीसँग आफ्नै काइदा छ गलागाँड हटाउने ! -घाटीमा हात लगाएर फु...गर्ने !!
परिवार नियोजन तपाईले गर्नैपर्छ ,गर्नु भएन भने पछि परिवारले तपाइको नियोजन गर्छ !!
कण्डम लगाऔं एड्स भगाऔं रे !हामीलाई उल्लु बनाउने !! परिवार नियोजनको अचुक उपाय हो- एकमात्र स्थायी साधन थ्री नट थ्री !! 'थ्री नट थ्री' (Gun) प्रयोग गर्नुहोस् , सधैको लागी गर्भ रहनबाट छुटकारा पाउनोस् !!

बाँदर बाठो भएपछि...............

एउटा जहाजमा ३ जना मानिस यात्रा गरिरहेका थिए । नेता , हास्यकलाकार र सानो बालक । जहाज ३४ हजारको उचाईमा पुगेपछि पाइलटले एनाउन्स गरेः एटेन्सन प्लिज, जहाजमा प्राबिधिक गडबडी उत्पन्न भएको छ, अबको १० मिनेट पछाडी जहाज खस्दैछ । हामीसंग मात्र २ वटा प्यारासुट छन्, आफ्नो भाग्यको फैसला आफै गर्नुहोला..यति भनेर पाइलट प्यारासुटबाट फाल हान्यो, जहाजमा बांकी रहे ३ जना ।
नेताः मजस्तो नेताको आवस्यतका छ, मचाही जान्छु । (फाल हान्छ )
बुद्धः बाबु, मैले जिन्दगी भोगीसकें, तिमी जाउं, त्यो प्यारासुटबाट ।
बाबुः अंकल २ वटा नै प्यारासुट छन् नि, हाम्रा लागी त ।
बुद्धः पाइलट त २ वटा मात्रै छन् भन्थे, एउटा त नेताले लगिसके ।
बालकः नेता अंकल त झुक्किएर मेरो स्कुल ब्याग भिरेर फालहान्नु भएको नि ।

बर्षगाँठमा आँशू

आफ्नो बिबाहको २५ औँ बर्षगाँठ मनाइसकेपछि, गोपालजीको आखामा आशुको एउटा ढिक्का खस्यो ।
श्रीमतीः प्राण, किन आशु खसाल्नु भाको ? २५ बर्षको सुखदा दाम्पात्य जिवन सम्झेर भावुक बन्नु
भएजस्तो छ, हो ?
श्रीमान्: होइन पिरय, म हाम्रो बिबाह भन्दा अगाडीको दिन संझदैछु । तिम्रो बाले त्यतिखेर मलाई धम्की
दिदै भनका थिए, फेरी मेरी छोरीलाई भेट्ने प्रयास गरिस् भने २५ बर्षजेलमा सडाइदिन्छु ।
तिमीसँग बिहे नगरेको भए भोलीदेखी म स्वतन्त्र मानिस हुन्थेँ ।

सबैभन्दा नराम्रो बच्चा

एक महिला आफ्नो नानी बोकर बसमा चढिन् ।
ड्राइभरः ओ हो कस्तो नराम्रो बच्चा हो यो ? जिबनमा मैले यस्तो नराम्रो बच्चा
देखेको थिएन ।
महिला गएर सिधै सिटमा बसिन् र छेउमा बसेको मानिसलाई भनिन्:
महिलाः यो ड्राइभर कस्तो रहेछ भने, मलाई कस्तो इन्सल्ट गर्यो । कस्तो नराम्रो बच्चा पो भन्छ ।
पुरुषः गएर एक झापट हान्नोस् न, खै ल्याउनोस् तपाईँको बाँदर म समाइदिन्छु ।

सपिंग

खप्परध्वज सपिंग गर्न चाहान्थ्यो ।
मैले भनें: त्यसकालागी सबैभन्दा सजिलो र सस्तो बजार हो, काठमाण्डौको भृकटीमण्डपको हंगकंग बजार । तर त्यहाको एउटा समस्या के हो भने फिप्टि परसेन्ट बार्गेनिंग गर्नुपर्छ । अर्थात दुइ हजार भन्यो भने हजारमा दिने भनेर घटाउनु पर्दछ ।
खप्परध्वज हंगकंग बजार पस्यो ।
'ओ दाई यता आउनोस् । ओ दाई यता आउनोस् । त्यता हैन यता आउनोस् ।'
यता र त्यता तान्दातान्दै ज्याकेट च्यातिएछ । बिचरा किन्न त उ क्यासेट किन्न गएको थियो, अब ज्याकेट किन्नु पर्ने भयो । एउटा ज्याकेट पसलमा गयो ।
खप्परः यसको कति हो ?
ब्यापारीः २०००
खप्परः १००० मा दिने हो ?
ब्यापारीः ल १५ सय दिनोस् क्या ।
खप्परः साढे सात सय दिनेभए लान्छृ ।
ब्यापारीः किचकिच नगर्नौस् न, १२०० मा लैजानोस् ।
खप्परः ६०० मा दिने हो ।
ब्यापारीः ल ल ल । तपाईंकै भाउ भो, हजार रुपियामा नै लैजानुस् ।
खप्परः ५०० मा दिने भए लान्छु, नत्र गए

ब्यापारी: ( रिसाउदै) क्या गज्जबको मान्छे हुनुहुदो रहेछ यार । २००० को माल १०००
मा दिई रहेको छु बरु सिथ्थैमा लानोस् यार ।

खप्परः ए सित्थैमा भनेर म एउटा मात्रै लैजान्छु भनेको होला । मलाई यो बजारको नियम
थाहा छैन र, फिप्टी परसेन्ट बार्गेनिंग गर्नुपर्छ । खै अर्को एउटा थप्नोस् ।

दौड

२ महिना अगाडी राजेश यस्तो मोटायो कि पडकिएला भन्ने डरले छिमेकीहरु पनि घर छोडेर अन्तै शरण लिने पुगे ।
धेरैदिन सपर्क नभएपछि मैले मोबाईल लगाएः
मः कहा हो यार ?
राजेशः यार, म त धेरै मोटाए। त्यही भएर म अहिले दौडिरहेको छु ।
मः अहिले कहात ?
राजेशः म अहिले बिराट नगर पुगें ।
मः काठमाण्डौमा नै दौडने ठाउहरु थिए नि त ।
राजेशः डाक्टरले दिनको १० किलो मिटरका हिसाबले २०० महिना दौडनु भनेको छ,
काठमाण्डौमा त्यति लामोबाटो कहा
छ र !

आधुनिक शब्दावली

संवैधानिक राजतन्त्र = संविधानलाई तन्त्र-मन्त्र गरेर स्व.महेन्द्रको
भुत ब्युँताउने झाँक्री माइला।
राज्यरोहण =
ठूलदाइको (मामाको होइन) घोडा मेरो हिँहिँ गर्नु।
शुभराज्यभिषेक =
शोषण र भ्रष्टाचार गरेर राज्यको विजोग पार्नु।
राजपरिषद =
पञ्चायत जन्माउन (२०६३ सालपूर्व) आफू गर्भवती भएको परी
भन्ठान्ने लिंग-भ्रमित पुरुषहरू।
बाहुली =
चोलोको अर्थात् स्त्री जातिको कुनै पनि पहिरनको बाहुला।
हुकुम =
सुर्तिको धुँवाले र्किएर हुक्क-हुक्क गर्नु।
दर्शनभेट =
२०५८ देखि २०६२ सालको वीचमा बांगो मुण्टो लगाई छड्के
आँखाले हेरेर गरिएको तर्साउने भेट।
जुनाफ =
जुनी-जुनीलाई पुग्नेगरी व्यापार र राज्यको ढुकुटीबाट नाफा खानु।
मौसुफ =
मौसम अनुसारको सुप खाने मान्छे।
शाही =
मानवको वध गर्ने "कशाही" (जनावरको वध गर्ने "कसाही" होइन)
सम्राट =
स्वरउस्ताद/सम्राट नारायण गोपाललाई बाहेक नेपालमा कसैलाई यो
उपाधि उपलब्ध हुने छैन।
बक्सिनु =
डिस्कोमा जाँड खाएर जोसुकैलाई बक्सिङ् हान्नु।
भुजा =
ज्यामितिको चतुर्भुज वा त्रिभुजको भुजा अर्थात् हात।
ज्यूनार =
हली, जो राँगा वा गोरु नारेर हलो जोत्छ।
सुकला =
सुकुलमा सुत्नु।
सवारी =
कहिल्यै जनताको भलो काम नगरेपछि उनीहरूले ढुंगामुढा गर्ने डरले
सडक सफाचट पारी भगुवा शैलीमा गाडी हाँक्नु।
सिंहाशन =
सिंहको झैं गर्जन निकालेर घुर्दै सुत्नु।
राजकाज =
बांगो मुण्टो लगाएर टेँडो काम गर्नु।
गोर्खा
दक्षिणबाहु चौपट्ट = देशलाई चौपट्ट पार्ने दक्षिणपन्थीहरूले भिर्ने बिल्ला।

माओवादी पढाइ

शिक्षक कमरेडः ल फुच्चे कमरेड भन्नोस् त, पृथ्वी कस्तो छ ?
बिद्यार्थी कमरेडः गोलो छ कमरेड !
शिक्षक कमरेडः पृथ्वी गोलो छ भन्ने तिनवटा प्रमाण दिनोस् त ।
बिद्यार्थी कमरेडः पहिलो कमरेड प्रचण्डले पहिल्यै भनिसक्नु भएको हो , दोश्रो प्रचण्डले यही कुरो भन्दै हुनुहुन्छ, तेश्रो भोली
पनि कमरेड प्रचण्डले यही भन्नु हुनेछ !!

कम्युनिष्टको जात

वामपन्थीहरुलाई सडकमा ल्याउन त सकिन्छ तर सरकारमा ल्याउन भने सकिदैन । सरकारमा गयो कि यिनले आफ्नो जात जनाइहाल्छन् । यिनीहरुको जात भनेको विभाजनको जात हो । सरकारमा गयो कि वामपन्थीहरुमा झगडा मच्चिहाल्छ । यसअघि एमाले फुटेको थियो । अहिले संसदमा थोरै मात्र सीट भएको जनमोर्चा मात्र होइन, सीटै नभएको संयुक्तमा समेत झगडा चर्किएको छ ।

सरकारमा गएपछि जनमोर्चा तीन टुक्रा बन्यो । संयुक्त पनि तीन टुक्रा बन्ने तरखरमा छ तर त्यसमा तीनतिर जान कार्यकर्ता नै पुग्दैनन् । कार्यकर्ता पुगेको भए त्यो पनि तीन टुक्रा बनिसक्थ्यो होला ।

वास्तवमा गिरिजाबाबुले माओवादीलाई सरकारमा नलानुको कारण पनि त्यही हो । सरकारमा गयो कि त माओवादी पनि फुटिहाल्छ । फुटेर तीन-चारवटा माओवादी पार्टि बन्न सक्छ । माओवादीको तीन-चारवटा पार्टि बन्यो भने वार्ता कोसग गर्ने - एउटा माओवादीसग वार्ता गर्न त यत्रो झमेला भइरहेको बेला तीन-चारवटा माओवादीसग कसरी वार्ता गर्ने - यो त अर्को आपत हुन्छ । त्यही भएर गिरिजाबाबुले माओवादीलाई सरकारमा नल्याएको हो । सरकारमा नल्याउञ्जेल माओवादी फुट्दैन । माओवादी नफुटेसम्म वार्तामा टेन्सन हुदैन । गिरिजाबाबुलाई कम्युनिष्टबारे राम्रो थाहा छ नि !