Saturday, October 28, 2006

बर्षगाँठमा आँशू

आफ्नो बिबाहको २५ औँ बर्षगाँठ मनाइसकेपछि, गोपालजीको आखामा आशुको एउटा ढिक्का खस्यो ।
श्रीमतीः प्राण, किन आशु खसाल्नु भाको ? २५ बर्षको सुखदा दाम्पात्य जिवन सम्झेर भावुक बन्नु
भएजस्तो छ, हो ?
श्रीमान्: होइन पिरय, म हाम्रो बिबाह भन्दा अगाडीको दिन संझदैछु । तिम्रो बाले त्यतिखेर मलाई धम्की
दिदै भनका थिए, फेरी मेरी छोरीलाई भेट्ने प्रयास गरिस् भने २५ बर्षजेलमा सडाइदिन्छु ।
तिमीसँग बिहे नगरेको भए भोलीदेखी म स्वतन्त्र मानिस हुन्थेँ ।

No comments: