Saturday, October 28, 2006

माओवादी पढाइ

शिक्षक कमरेडः ल फुच्चे कमरेड भन्नोस् त, पृथ्वी कस्तो छ ?
बिद्यार्थी कमरेडः गोलो छ कमरेड !
शिक्षक कमरेडः पृथ्वी गोलो छ भन्ने तिनवटा प्रमाण दिनोस् त ।
बिद्यार्थी कमरेडः पहिलो कमरेड प्रचण्डले पहिल्यै भनिसक्नु भएको हो , दोश्रो प्रचण्डले यही कुरो भन्दै हुनुहुन्छ, तेश्रो भोली
पनि कमरेड प्रचण्डले यही भन्नु हुनेछ !!

No comments: