Saturday, October 28, 2006

असफल नियोजन

हरेरामले शहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एकबर्ष
छाडी उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माईन् । उ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
हरेरामः यो के लापरबाही हो डाक्टर सा
ब । तपाइँल्ो त मेरो स्थायी
नियोजन गर्नुभएको थियो, फेरी यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझ जंगिदै जवाफ दिए ।
डाक्टरः परिवार नियोजन मैले तपाइँको गरिदिएको थिएँ, सारा गाउँलेको त
गरेको हैन नि ।

No comments: