Saturday, October 28, 2006

सबैभन्दा नराम्रो बच्चा

एक महिला आफ्नो नानी बोकर बसमा चढिन् ।
ड्राइभरः ओ हो कस्तो नराम्रो बच्चा हो यो ? जिबनमा मैले यस्तो नराम्रो बच्चा
देखेको थिएन ।
महिला गएर सिधै सिटमा बसिन् र छेउमा बसेको मानिसलाई भनिन्:
महिलाः यो ड्राइभर कस्तो रहेछ भने, मलाई कस्तो इन्सल्ट गर्यो । कस्तो नराम्रो बच्चा पो भन्छ ।
पुरुषः गएर एक झापट हान्नोस् न, खै ल्याउनोस् तपाईँको बाँदर म समाइदिन्छु ।

No comments: