Saturday, October 28, 2006

राम्री शिक्षिका

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस: म राम्री छु, यो कुन काल हो ?
दिपकः यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।

No comments: